आज शनिवारको दिन बालबालिका पुस्तकालयको बाल कक्षमा रमाउदै गर्दा तयार पारिएको भिडियो ।
Saturday, July 22, 2017
अध्ययन गर्न पुस्तकालय
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मिति २०७४/४/६ गतेका दिन बुद्ध मंगल बोर्डिङ स्कुल Class 6 र 7 का बिधार्थीहरु किताब तथा कम्प्युटरबाट ज्ञान लिन पुस्तकालयमा बिधालयका शिक्षकहरुले पुस्तकालयमा आफ्ना बिधार्थीहरु ल्याउनु भएको थियो जसमा बिधार्थीहरुले कम्प्युटरमा बिधालयमा सिकाएका computer बिषयको practical गरेका थिए ।
| नाम दर्ता गर्दै बिधार्थीहरु |
Subscribe to:
Comments (Atom)