Monday, October 30, 2017
सहयोग
बर्दधाट- १३ धनेवा निवासी श्री तिलक कुवँर ज्यूले जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ४ प्रति उपन्यास र २ प्रति हास्यब्यङ्गको संगालो प्रदान गर्नु भएको छ ।
Sunday, October 29, 2017
पुस्तकालय अवलोकन
मिति २०७४/६/३१ गतेका दिन नि.र.कु.मा.बि. का पुर्व संस्थापक शिक्षक साथै अन्नपुर्ण बहुमुखि क्याम्पस चितवनका पुर्व Chif श्री #मिन_अधिकारी ज्यूले जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अवलोकन गर्दै पुस्तकालय लाई यथासक्य सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहालाई पुस्तकालयको तर्फबाट धेरै धेरै धन्यवाद !
Subscribe to:
Comments (Atom)