Tuesday, July 17, 2018

शिघ्र कुपोषण एकीकृत ब्यवस्थापन कार्यक्रम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा युनिसेफ द्वारा "शिघ्र कुपोषण एकीकृत ब्यवस्थापन कार्यक्रम" सन्चालन ।
जसमा बालबालिकाको उचाई, तौल र पाखुरा नापिएको थियो । जसबाट बालबालिकाको अवस्था पत्ता लगाईइको थियो ।











Thursday, July 5, 2018

खालि समयको सदुपयोग

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र द्धारा बालबालिकाहरु खालि समयकोसदुपयोग गर्दै कम्प्युटरमा चित्र बनाउदै ।



Wednesday, July 4, 2018

स्वास्थ परिवार सुखको आधार

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा स्वयमसेबिका द्वारा स्वास्थ परिवार सुख को आधार बिषय मा छोटो नाटक प्रस्तुत तथा नर्सहरु बाट गर्भवती तथा बच्चालाई सुइ खोप लगाईएको छ ।