नित्या नन्द रत्न कुमारी मा.बी.का बिधार्थीहरु पुस्तकालयमा आई आफ्नो प्रोजेक्ट तयार पार्दै ।
Friday, November 30, 2018
Thursday, November 29, 2018
पुस्तक अध्ययन तथा डकोमेन्ट्री हेर्दै
मिति २०७५/८/१३ गतेका दिन पुस्तकालयमा बुद्ध मंगल बोर्डिङ स्कुलका बिद्यार्थीहरु पुस्तकालयमा अवस्थित विभिन्न पुस्तक अध्ययन तथा डकोमेन्ट्री हेर्दै ।
Wednesday, November 28, 2018
लाईब्रेरीको प्रयोग
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा आज नवजागरण बोर्डिङ स्कुलका प्रध्यापक ज्यु ले बिधार्थीहरुलाई एटलसमा नेपालको विभिन्न महत्वपुर्ण ठाउ तथा नेपालको नक्सा र विश्वको एटलसमा विभिन्न देशको ठाउहरु र नक्साको बारेमा बिधार्थिहरुलाई सिकाउदै गरेको दृश्य
गर्भवती परिक्षण तथा बालभिटा बितरण
मिति २०७५/०८/०७ गते जहदा सामुदायिक पुस्तकालयमा जहदा स्वास्थ्य चौकि द्वारा गर्भवति परिक्षण र २ बर्षको बच्चालाई वालभिटा वितरण गर्दै..
Tuesday, November 27, 2018
पुस्तक सहयोग
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र्लाई लेखक श्री डा. देवी क्षेत्री दुलाल ज्यु बाट ५ प्रति किताब प्रदान गर्नुभएको छ , आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै मुरिका मुरि धन्यवाद अर्पण गर्दछौं ।
किताब सहयोग
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई त्रिएक महिला मण्डली सरावल-३ पिपरा बाट २ प्रती किताब पुस्तकालयलाई प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौं र सधैं यस्तै साथ र सहयोग को अपेक्षा पनि गर्दछौं ।
गर्भवति परिक्षण तथा खोप
हरेक महिना जस्तै यस महिना पनि जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा गर्भवति परिक्षण तथा खोप हुदै गरेको तस्बिरहरु ।
Subscribe to:
Comments (Atom)












