Sunday, December 30, 2018

हाईकु प्रदर्शनी

कागजी नाटक

मिति २०७५-८-२८ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा नवजागरण स्कुलका विधार्थीहरुलाई भुइचालो किन जान्छ र बिधालयमा भुइचालो जादा के गर्नु पर्छ बिषयको कागजि नाटक देखाइयो जसमा १८ जना बिधार्थीहरु सहभागि भएका थिए ।



               




हाईकु प्रदर्शनी कार्यक्रम


आज मिति २०७५/०९/१४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना, नेपाल रेड्क्रस सोसाइटी बुद्ध मंगल उप साखा, मझेरी आमा समुह, सृजनशिल आमा समुहको सह-आयोजनामा नेपाल मै पहिलो पटक आयोजित खगेन्द्र बस्याल को एकल हाईकु पर्दशनी कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्युको अध्यक्षतामा नित्या नन्द रत्न कुमारी मा.बिको प्रांगणमा. सम्पन्न भएको छ । जसमा गण्डकी प्रदेश सभा सदस्य माननिय श्री बिष्णु लामिछाने ज्यूको प्रमुख आतिथ्यता, प्रदेश न‌ं. ५ का प्रदेश सभासदस्य माननिय श्री दिपेन्द्र अधिकारी ज्यू र संबिधान शभा सदस्य श्री बिक्रम खनाल ज्यू को बिशिष्ट आतिथ्यता, बर्दघाट न. पा. उप मेयर  श्री मायादेवी पौडेल ज्यू , वडा न १२ को अध्यक्ष मान बहादुर मल्ल ज्यू, बर्दघाट न.पा. वार्ड न १० को अध्यक्ष राजु मिश्र ज्यू, श्री भेष राज पाणडेय, मुक्तिनाथ गैरे,बिष्णु पाण्डे, समाज सेवि दिप प्रकाश लोहनी , मोहन शर्मा, कैलास ठाकुर ज्यू लगायत साहित्य कार र पत्रकार ज्यू हरुको आतिथ्यतामा कार्यक्रम सन्चानल भएको थियो। उक्त कार्यक्रमका संयोजक श्री दिपक बराल ज्यू हुनुहुन्थ्यो भने कार्यक्रम गोपाल सिह आले ज्युले संचालन गर्नु भएको थियो । कार्यक्रमा बुध्दिजिवी,युवा साथीहरू ,संघ सस्था प्रतिनिधि हरु को उपस्थितिमा  रहेकोे थियोे जसमा १२५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा पुस्तकालय देखि कुसुम चोक सम्म प्ले कार्डहरु लिई हाईकुहरु पर्दशन गरियको थियो । 


























मानसरोवरको यात्रा

मिति २०७५-९-४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र मा नवजागरण स्कुलका बिधार्थीहरु प्रध्यानाध्यापक संग मानसरोवरको यात्रा हेर्दै ।





Saturday, December 1, 2018

ICT Users

पुस्तकालयको आई सि टी कक्षमा बालबालिकाहरु Youtube मा कार्टुन हेर्दै ।