मिति २०७६ मंसिर ९ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको बैठक पुस्तकालय अध्यक्ष सुरज के सि ज्युको अध्यक्षतामा, Read Nepal बाट आउनु भएको दुर्गेश योगि र चीन काजी श्रेष्ठ सर ज्यू र FTS बाट जोन सर मानब बेचबिखन तथा आदुनिक दासत्व बिरुद्ध सचेतनात्मक कार्यक्रमले पुस्तकालय तथा समुदायमा के कति प्रभाबित पारेको छ भनि लक्ष्यित समुदायको अवलोकन गरि सम्पन्न भयो ।
FTS र रिड नेपालको सहयोगमा जहदा सामुदायिक पुस्तकालय द्वारा सन्चालित मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्धको सचेतनात्मक कार्यक्रम अन्तर्गत तेस्रो समुदाय अभिमुखिकरण कार्यक्रम बर्दघाट-१२ बड्किभटौलिया टोलमा मिती २०७६/०७/२९ गते सम्पन्न भयो ।