जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जहदा स्वस्थ्य चौकीको सहयोगमा मिति २०७५/११/१६ गतेका दिन ५ बर्ष मुनिका बालबालिकालाई खोप लागाईदै ।
Wednesday, February 27, 2019
Monday, February 25, 2019
Tuesday, February 12, 2019
Monday, February 11, 2019
सरस्वती पुजा २०७५
जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा सरस्वती पुजा गरी टिका तथा प्रसाद ग्रहण गरी सम्पन्न गरियो ।
Sunday, February 10, 2019
डकोमेन्ट्री हेर्दै......
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको श्रव्य-दृश्य कक्षमा बिद्यार्थीहरु सुस्ताको डकोमेन्ट्री हेर्दै।
पुस्तकालय अवलोकन
मिति २०७५/१०/१६ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा Read Global, Read Nepal र IREX का प्रतिनिधि ज्युहरु लाईब्रेरी अवलोकन गर्नु भएको छ ।
Subscribe to:
Comments (Atom)












































