नि. र. कु. मा. वि .जहदाका विधार्थिहरु पुस्तकालयमा आई आफ्नो बिधालयमा हुन गई रहेको हाजिरि जवाफ प्रतियोगिताको तयारी गर्दै ।
Thursday, March 21, 2019
Monday, March 18, 2019
सम्झौता कार्यक्रम
मिति २०७५/१२/०१ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रिड नेपाल र Free The Slave को आर्थिक सहयोगमा मानब बेचबिखन, ओसारपसार र आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम सन्चालन को लागि औपचारिक रुपमा सम्झौता गरियो ।
Subscribe to:
Comments (Atom)





