Saturday, April 20, 2019

आई सि टि प्रयोग कर्ता

आज शनिबारको दिन बालबालिकाहरु कम्प्युटरमा रमाउदै।



Thursday, April 18, 2019

भिटामिन ए र जुकाको औषधि खुवाउदै

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा ५ बर्ष सम्मका बालबालिकालाई  भिटामिन र जुका को औषधि खुवाउदै....








Friday, April 12, 2019

खोप कार्यक्रम

मिति२०७५-१२-१६ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बच्चाहरुलाइ खोप लगाउदै


 .




Computer Class

SEE दिएर बसेका भाइ बैनीहरु पुस्तकालयमा नि:शुल्क कम्प्युटर सिक्दै ।