Thursday, October 24, 2019

भिडियो डकुमेन्ट्रि

मिति २०७६ कार्तिक ७ गतेका दिन FTS र रिड नेपालको सहयोगमा जहदा सामुदायिक पुस्तकालय द्वारा सन्चालित मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्धको सचेतनात्मक कार्यक्रम अन्तर्गत सचेतना मुलक भिडियो डकुमेन्ट्रि प्रदर्सन कार्यक्रम बर्दघाट १३ मझौनि मा स्थित दुर्गा आधारभुत बिधालयमा सम्पन्न भयो ।









Wednesday, October 23, 2019

"ए" र "जुका"


कार्तिक ३ र ४ गते  जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा 6 महिना देखि 5 बर्ष सम्मका बालबालिका भिटामिन "ए" र "जुका" को औसधी खुलाउदै ...