Tuesday, May 24, 2016
S.L.C. दिएर बसेका बिधार्थीहरु कम्प्युटर सिक्दै ।
Monday, May 23, 2016
मञ्जरी भित्ते पत्रिका
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समिति दृारा प्रकाशित मासिक भित्ते पत्रिका
|
| भित्ते पत्रिकाको तयारि गर्दै |
| भित्ते पत्रिकाको तयारि गर्दै युवाहरु |
| अन्त्यमा लिईएको गुप्र तस्विर |
प्रजनन स्वास्थ्य तालिम कार्यक्रम
| तालिमको ब्यानर |
मिति २०७३ जेठ ३ गतेदेखि ५ गते सम्म (३ दिने) जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम जहदा गा.बि.स. अध्यक्ष श्री गणेश कुमार पौडेल ज्यूको प्रमुख आतिथ्य तथा पुस्तकालय अध्यक्ष श्री सुरज के.सि. ज्यू को अध्यक्षतामा सन्चालन तथा समापन गरिएको थियो भने तालिम प्रशिक्षक द्वय सि.अ.न. मि. सिता शर्मा र अ.न.मी. पुस्पा के. सि. ज्यू ले प्रशिक्षण दिनु भएको छ । सोहि कार्यक्रमलाई पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चान गर्नुभएको उक्त तालिममा ३० जना महिलाहरु सहभागि हुनु भएको थियो । उक्त कार्यक्रमको संयोजक श्री सप्तमी चौधरी ज्यू हुनुहुनथ्यो ।
| उद्घाटन समारोहको दृश्य |
प्रजनन स्वास्थ्य तालिममा निम्न बिषय बस्तुमाथी प्रशिक्षण दिईयको थियो:-
१- प्रजनन स्वास्थ्य/ HIV,AIDS तथा यौन रोग
२- सुरक्षित मातृत्व
३- परिवार नियोजन (स्थाई र अस्थाई )
४- नवजात शिशुमा देखा पर्ने समस्याहरु
५- बाल स्वास्थ्य
६- किशोर किशोरिमा हुने शारिरिक तथा मानसिक परिबर्तनहरु र तिनलाई आवश्यक पर्ने पौष्टिक तत्व बारे जानकारी
७- उमेर ढल्केका महिलाहरुको स्वास्थ्य
८- महिलाहरुको स्वास्थ्यमा प्रभाव पार्ने तत्वहरु
| उद्घाटन समारोहको दृश्य |
| कार्यक्रम संयोजक सप्तमी चौधरी |
| स्वागत मान्तब्य राख्दै पुस्तकालय सह- सचिव पुस्पा पौडेल |
| सहभागिहरु |
| प्रशिक्षक पुस्पा के.सी र सिता शर्मा |
| प्रशिक्षण गराउदै |
| अन्तयमा सहभागिले आफ्ना भनाई राख्दै । |
| कार्यक्रम सन्चालन गर्दै पुस्तकालय सचिव गोपाल सिंह आले ज्यु । |
| प्रमाण पत्र प्रदान गर्दै । |
| उपाध्यक्ष जित बा. कोहार |
| अन्त्यमा प्रमुख अतिथि गणेश कुमार पौडेल ज्यु बोल्दै । |
| समापन सत्रमा कार्यक्रम समापन गर्दै सुरज के.सी. |
Tuesday, May 17, 2016
Thursday, May 12, 2016
Monday, May 9, 2016
पुस्तकालयको उपयोग
जहदा सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रको भवनमा जिल्ला स्वास्थ्य कार्यालयले Plan Internation Nepal को सहकार्यमा गर्भवती परिक्षण र गर्भवतीको स्याहार बारे २१ गते १ दिने कार्यक्रम सन्चालन गरेको छ, जुन कार्यक्रम डाक्टर ऋषी न्याैपाने , कृष्णहरि पाैडेल , इन्द्र प्रसाद लामिछाने र रामहरक गुप्ता ज्युले सन्चालन गर्नु भयो । जसमा २७ जना सहभगि हुनु भएको थियो र जहदा गा. वि. स. को ९ वटा वडा का महिला स्वास्थ्य स्वयम सेविकाहरु पनि सहभागि हुनु भएको थियो ।
Tuesday, May 3, 2016
व्यवसायिक तालिम पश्चात ब्युटि पार्लर समुद्घाटन कार्यक्रम
आज मिति २०७३/०१/२१ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रेष्टलेष्ट डेभलभमेन्टको सहयोगमा सञ्चालित व्यवसायिक तालिममा सहभागि शान्ता गोल्डिले Advance Parlour Course पुरा गरे लगतै ब्युटि पार्लर खोल्न सफल भएकि छिन , उक्त ब्युटि पार्लर जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष श्री सुरज के.सि ज्युबाट उद्घाटन गराईएको थियो ।
Subscribe to:
Posts (Atom)