जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा नित्यानन्द रत्न कुमारी उच्च मा.बि जहदा-८ कक्षा ६ का बिधार्थीहरु कम्प्युटरमा Excel सिक्दै ।
Thursday, February 9, 2017
समिक्षा बैठक
आज मिति २०७३/१०/२७ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र व्यवस्थापन समिति र युवा नेतृत्व उप समितिको सास्कृतिक कार्यक्रमको समिक्षा बैठक पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्युको सभापतित्वमा सम्पन्न भयो ।
बैठकमा हाम्रो कार्यक्रममा सहयोग गर्नु हुने माननिय सांसद बिक्रम खनाल ज्यू लगायत सम्पुर्ण संघ-संस्था,ब्यापारी,बिधालयहरु,बुद्दिजिबि ज्यूहरुलाई धन्यवाद ज्ञापन गरियो ।
Wednesday, February 8, 2017
खेलकुदका सामान
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा निम्न बमोजिमका खेलकुदका सामानहरु थपिएको छ ।
२- जुत्ता - २० जोडी
३- फुटबल - २ वटा
४- भलिबल - २ वटा५- ब्याटमिन्टन - १ सेट
६- कक - १ सेट
७- भलिबल नेट - १
८- फुटबल नेट - १
९- मोजा - २० पिस
१०- चेस -१
११- लुडो - १ पिस
Tuesday, February 7, 2017
डकुमेन्ट्री हेर्दै
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा नवजागरण बोर्डिङ स्कुलका बिधार्थीहरुको साथमा पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्यू #नेपाल_एकिकरण_डकुमेन्ट्रि हर्दै ।
Monday, February 6, 2017
Subscribe to:
Posts (Atom)