जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा Home Work Class सन्चालन भई रहेको तस्बिरहरु ।
Saturday, June 3, 2017
Monday, May 22, 2017
रामग्राम साप्ताहिक पत्र सौजन्य
सहयोगी हातहरु बढ्ने क्रममा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्दलाई बर्दघाट १३ निवासि साथै नवलपरासी जिल्ला खेलकुद समितिको अध्यक्ष रहनु भएका श्री कुमार आले ज्यूले रामग्राम साप्ताहिक परासी पत्र एक बर्षको लागि सौजन्य गर्नुभएको छ । उहालाई पुस्तकालयको तर्फ बाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ !!
अध्यक्ष- सुरज के.सी.
तथा जहदा सामुदायिक पुस्तकालय परिवार
तथा जहदा सामुदायिक पुस्तकालय परिवार
Saturday, May 20, 2017
अवलोकन
आज मिति २०७३/२/६ गतेका दिन जहदा समुदायिक पुस्तकालयमा रेष्टलेष्ट डेभलपमेन्ट बाट आउनु भएको सर श्री उमा शंकर यादव, उमेश दाहाल र बिशाल कुमार गुप्ता ज्युहरुको उपश्थितिमा पुस्तकालय अवलोकन तथा बैठक सम्पन्न भएको छ । जसमा युवाका बिभिन्न कार्यक्रमहरु र त्यसले जनसमुदायका युवा हरुमा कस्तो प्रभाव परेको छ भनि छलफल गरिएको थियो ।
Tuesday, May 16, 2017
परासी पत्र सौजन्य
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई नवजागरण ईङलिस स्कुलका प्रिन्सिपल श्री दिपक बराल ज्यूले परासी पत्र एक बर्षको लागि सौजन्य गर्नुभएको छ । उहालाई पुस्तकालयको तर्फ बाट धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ !!
Friday, April 28, 2017
यौन तथा प्रजनन स्वास्थ्य तालिम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र युवा नेतृत्व उप समितिले १ दिने यौन तथा प्रजनन स्वास्थ्य तालिम यहि मिति २०७३/१२/३० गते सम्पन्न गरेको छ ।
Thursday, April 27, 2017
जिवन उपयोगी सिप तालिम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र युवा नेतृत्व उप समितिले २ दिने जिवन उपयोगी सिप तालिम यहि मिति २०७३/१२/२९ गते सम्पन्न गरेको छ ।
Saturday, April 15, 2017
युवा भित्ते पत्रिका
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले आज मिति २०७३/०१/०२ गतेका दिन भित्ते पत्रिका प्रकाशन गरेको छ ।
Subscribe to:
Posts (Atom)
