Saturday, July 22, 2017

Children intertentment

आज शनिवारको दिन बालबालिका पुस्तकालयको बाल कक्षमा रमाउदै गर्दा तयार पारिएको भिडियो ।



अध्ययन गर्न पुस्तकालय

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मिति २०७४/४/६ गतेका दिन बुद्ध मंगल बोर्डिङ स्कुल Class 6 र 7 का बिधार्थीहरु किताब तथा कम्प्युटरबाट ज्ञान लिन पुस्तकालयमा बिधालयका शिक्षकहरुले पुस्तकालयमा आफ्ना बिधार्थीहरु ल्याउनु भएको थियो जसमा बिधार्थीहरुले कम्प्युटरमा बिधालयमा सिकाएका computer बिषयको practical गरेका थिए  ।

नाम दर्ता गर्दै बिधार्थीहरु








Sunday, June 18, 2017

Wall Magazine

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले असार महिनाको भित्ते पत्रिका तयार गरि प्रकाशन गर्न सफल भएको छ ।




Friday, June 16, 2017

SEE रिजल्ट हेर्दै

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा SEE को रिजल्ट प्रकाशित भए लगतै रिजल्ट हेर्नेको घुईयो ।









Wednesday, June 7, 2017

ईमेल,ईन्टरनेट सिक्दै बिधार्थीहरु

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको ICT कक्षमा SEE दिएर बसेका बिधार्थीहरु Besic Cource मा ईमेल,ईन्टरनेट सिक्दै बिधार्थीहरु.....





Monday, June 5, 2017

ब्यवस्थापन समितिको बैठक

आज मिति २०७४/२/२२ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको ब्यवस्थापन समितिको बैठक पुस्तकालय अध्यक्ष सुरज के.सी. ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।




Saturday, June 3, 2017

Home Work Class

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा Home Work Class सन्चालन भई रहेको तस्बिरहरु ।