Thursday, February 1, 2018
Tuesday, January 30, 2018
सहिद दिवस भव्य रुपमा सम्पन्न
जहदा सामुदायिक
पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७४/१०/१६ गते अर्थात सहिद दिवसको अवसर
पारी कवि गोष्ठी कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्युको अध्यक्षता
तथा नेपाल मानव अधिकार संगठनका केन्दिय सदस्य श्री कैलाश ठाकुर ज्युको प्रमुख
अतिथ्यता र बर्दघाट नगरपालिका १२ का वडा वडा अध्यक्ष श्री मान बा. मल्ल ज्यु र बर्दघाट
नगरपालिका १३ का वडा वडा अध्यक्ष श्री नरबहादुर चौधरी ज्युको बिशिष्ट आतिथ्यतामा
भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिहं आले
ज्यूले सन्चालन गर्नु भएको थियो । भने कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालय
निर्माण समितिका सचिव श्री प्रदिप कुमार थारु ज्यूले राख्नु भएको थियो ।
जसमा रामहरि अधिकारी (साहित्यकार) कविता
राम श्रेष्ठ (गायक) गिति गायन
बल बहादुर थापा (लोक तथा दोहोरी गित प्रतिष्ठान
न.प. सदस्य) लोक गित र कविता
बिनोद चौधरी
(कवि) कविता, मुक्तक र हाईकु
आरति सुनार ( साहित्य प्रेमी) कविता, मुक्तक
दिपक बराल (कवि, साहित्यकार) कविता
कृष्ण प्रसाद उपाध्याय (साहित्य प्रेमी) कविता
ज्ञानेन्द्र बराल ( साहित्यकार) कविता, गजल
कृष्ण पौडेल काउकुति (राष्ट्रिय हास्य कालाकार)
नाटक
ईन्द्र कमल तिवारी (साहित्य प्रेमी, पुर्व
प्राचार्य) गित
पोष चन्द्र देवकोटा ( साहित्यकार) कविता बाचन
गर्नु भएको थियो ।
Thursday, January 25, 2018
परिवार नियोजन सम्बन्धि कार्यक्रम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मिति २०७४/१०/१२ गतेका दिन पुस्तकालय अध्यक्ष श्री सुरज के सि द्धारा परिवार नियोजन सम्बन्धि कार्यक्रम सन्चालन भएको छ, जसमा नवजागरण बिधालयका प्र.अ. ज्यु सहित १५ जना बिद्यार्थीहरु सामेल भएका थिए ।
Wednesday, January 24, 2018
Tuesday, January 23, 2018
किशोरी मैत्रीपुर्ण फुटबल प्रतियोगिता
जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समिति भटौलिया नवलपरासीले मिति २०७४/०७/२९ गते किशोरी मैत्रीपुर्ण फुटबल प्रतियोगिता सन्चालन गरेको तस्बिरहरु :-
Subscribe to:
Posts (Atom)





































