Thursday, June 14, 2018

पुस्तकालय अवलोकन

 मिति २०७५-२-२५ गतेका दिन रोसन ज्योती इ स्कुल गोबरहियाका शिक्षक र बिधार्थीहरु महिला कक्षमा रहेको मानव शरिरको बनावट र गर्भमा ९ महिना सम्मको रहेको बच्चाको चित्र हेर्दै र पुस्तकालय अवलोकन गर्दै ।






Tuesday, May 15, 2018

Excel सिक्दै

जहदा सामुदायिक पुस्तकालयमा कम्प्युटर कक्षा लिएका बिद्यार्थीहरु कम्प्युटर मा Excel सिक्दै ।




कम्प्युटर कक्षा

एस ई ई दिएर बसेका भाई बहिनिहरु कम्प्युटर बेसिक कोर्ष गर्दै ।




Saturday, May 12, 2018

कागजी नाटक "भुईचालो किन जान्छ?"

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७५/१/२७ गतेको दिन नि.र.कु.बि.मा भुईचालो किन जान्छ र भुईचालो गए के गर्ने भन्ने बिषयको कार्यक्रम सम्पन्न गरेको छ । जसमा ५३ जना बिधार्थीहरु सहभागि भएका थिए ।









Wednesday, April 25, 2018

लोक संस्कृति र प्रा. जयराज पन्तका वैचारिक विरासत

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई समर्पित गर्दै डा. ध्रुब प्रसाद भट्टराई ज्युले पुसतकालय लाई २ प्रति लोक संस्कृति र प्रा. जयराज पन्तका वैचारिक विरासत नामक पुस्तक प्रदान गर्नु भएको छ, उहालाई पुस्तकाय को तर्फ बाट मुरि मुरि धन्यबाद ब्यक्त गर्दछौ ।


Monday, April 23, 2018

ब्यवस्थापन समितिको बैठक

मिति २०७४/१२/१३ गते जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र व्यवस्थापन समितिको बैठक पुस्तकालय अध्यक्ष श्री सुरज के सि ज्यु को अध्यक्षतामा सम्पन्न भएको  ।