जहदा सामुदायिक पुस्तकालयमा बिधालय बिदाको दिन बालबालिकाहरु पुस्तकालयमा रमाउदै ।
Thursday, June 14, 2018
बच्चा र गर्भवति महिलाहरुलाई खोप
मिति २०७५-२-१६ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जहदा स्वास्थ्य चौकिको स्वयम सेवकहरुले बच्चा र गर्भवति महिलाहरुलाई खोप लगाउदै र तौल गर्दै गरेको केहि तस्विरहरु
पुस्तकालय अवलोकन
मिति २०७५-२-२५ गतेका दिन रोसन ज्योती इ स्कुल गोबरहियाका शिक्षक र बिधार्थीहरु महिला कक्षमा रहेको मानव शरिरको बनावट र गर्भमा ९ महिना सम्मको रहेको बच्चाको चित्र हेर्दै र पुस्तकालय अवलोकन गर्दै ।
Tuesday, May 15, 2018
Saturday, May 12, 2018
कागजी नाटक "भुईचालो किन जान्छ?"
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७५/१/२७ गतेको दिन नि.र.कु.बि.मा भुईचालो किन जान्छ र भुईचालो गए के गर्ने भन्ने बिषयको कार्यक्रम सम्पन्न गरेको छ । जसमा ५३ जना बिधार्थीहरु सहभागि भएका थिए ।
Wednesday, April 25, 2018
लोक संस्कृति र प्रा. जयराज पन्तका वैचारिक विरासत
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई समर्पित गर्दै डा. ध्रुब प्रसाद भट्टराई ज्युले पुसतकालय लाई २ प्रति लोक संस्कृति र प्रा. जयराज पन्तका वैचारिक विरासत नामक पुस्तक प्रदान गर्नु भएको छ, उहालाई पुस्तकाय को तर्फ बाट मुरि मुरि धन्यबाद ब्यक्त गर्दछौ ।
Subscribe to:
Posts (Atom)


























