जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले ११ औ पुस्तकालय दिवस को अवसरमा प्रा.बि. स्तरिय चित्रकला प्रतियोगीता पुस्तकालयका अध्यक श्री सुरज के सि ज्युको अध्यक्षता, बर्दघाट नगरपालिकाकि उपमेयर श्री देबि पौडेल ज्युको प्रमुख आतिथ्यता, १२ नम्बर वडा कार्यालयका अध्यक्ष श्री मान बहादुर मल्ल ज्यु र १३ नम्बर वडा कार्यालयका अध्यक्ष श्री बहादुर चौधरी ज्युको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सन्चालन भएको छ । कार्यक्रममा नवजागारण बिधालयका बिधार्थी क्रमश प्रथम,दृितिय,तृतिय र सान्त्वना हुन सफल भएका थिए भने नित्या नन्द रत्न कुमारी मा. बि. का बिधार्थी पनि तृतिय हुन सफल भएका थिए ।
Saturday, September 1, 2018
Friday, August 24, 2018
Tuesday, August 7, 2018
सभा हल निर्माण
बर्दघाट नगरपालिका बाट परेको रु ४,७५०००/- बजेट द्धारा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सभाहल निर्माण कार्यको केहि दृश्य ।
चित्रकला प्रतियोगिता
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा नवजागरण बोर्डिङ स्कुल का बिद्यार्थीहरु चित्रकला प्रतियोगितामा सहाभागी हुदै ।
Friday, August 3, 2018
"बाल भिटा"
"बाल भिटाले खानालाई बनाउछ पोसिलो
बालबालिका हुन्छन चनाखो र दरिलो"
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जहदा स्वस्थ्य चौकी द्वारा ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरु लाई "बाल भिटा" बितरण हुदै ।
Tuesday, July 17, 2018
शिघ्र कुपोषण एकीकृत ब्यवस्थापन कार्यक्रम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा युनिसेफ द्वारा "शिघ्र कुपोषण एकीकृत ब्यवस्थापन कार्यक्रम" सन्चालन ।
जसमा बालबालिकाको उचाई, तौल र पाखुरा नापिएको थियो । जसबाट बालबालिकाको अवस्था पत्ता लगाईइको थियो ।
Thursday, July 5, 2018
खालि समयको सदुपयोग
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र द्धारा बालबालिकाहरु खालि समयकोसदुपयोग गर्दै कम्प्युटरमा चित्र बनाउदै ।
Subscribe to:
Posts (Atom)








































