Tuesday, November 27, 2018

पुस्तक सहयोग

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र्लाई लेखक श्री डा. देवी क्षेत्री दुलाल ज्यु बाट ५ प्रति किताब प्रदान गर्नुभएको छ , आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै मुरिका मुरि धन्यवाद अर्पण गर्दछौं ।




किताब सहयोग

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई त्रिएक महिला मण्डली सरावल-३ पिपरा बाट २ प्रती किताब पुस्तकालयलाई प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौं र सधैं यस्तै साथ र सहयोग को अपेक्षा पनि गर्दछौं ।


गर्भवति परिक्षण तथा खोप

हरेक महिना जस्तै यस महिना पनि जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा गर्भवति परिक्षण तथा खोप हुदै गरेको तस्बिरहरु ।








Saturday, September 15, 2018

"Bhandeuna" Teej Song

शिक्षा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम तथा तिज गित कार्यक्रम

मिति २०७५/५/२३ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले शिक्षा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम तथा तिज गित कार्यक्रम पुस्तकालयका अध्यक श्री सुरज के सि ज्युको अध्यक्षता, बर्दघाट नगरपालिकाकि उपमेयर श्री देबि पौडेल ज्युको प्रमुख आतिथ्यता, १२ नम्बर वडा कार्यालयका अध्यक्ष श्री मान बहादुर मल्ल ज्यु र १३ नम्बर वडा कार्यालयका अध्यक्ष श्री नर बहादुर चौधरी ज्युको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सन्चालन भएको छ । कार्यक्रममा १२ र १३ न‌ं. वडाका सम्पुर्ण सदस्यहरु तथा पुस्तकालयका सबै समितिहरुलाई आमन्त्रित गरिएको थियो ।













Saturday, September 1, 2018

खोप तथा जनचेतनामुलक कार्यक्रम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा स्वास्थ्य चौकी द्वारा खोप तथा जनचेतनामूलक कार्यक्रम सन्चालन ।











११ औ राष्ट्रिय पुस्तकालय दिवस

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले ११ औ पुस्तकालय दिवस को अवसरमा प्रा.बि. स्तरिय चित्रकला प्रतियोगीता पुस्तकालयका अध्यक श्री सुरज के सि ज्युको अध्यक्षता, बर्दघाट नगरपालिकाकि उपमेयर श्री देबि पौडेल ज्युको प्रमुख आतिथ्यता, १२ नम्बर वडा कार्यालयका अध्यक्ष श्री मान बहादुर मल्ल ज्यु र १३ नम्बर वडा कार्यालयका अध्यक्ष श्री बहादुर चौधरी ज्युको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सन्चालन भएको छ ।  कार्यक्रममा नवजागारण बिधालयका बिधार्थी क्रमश प्रथम,दृितिय,तृतिय  र सान्त्वना हुन सफल भएका थिए भने नित्या नन्द रत्न कुमारी मा. बि. का बिधार्थी पनि तृतिय हुन सफल भएका थिए ।