आज शनिबारको दिन बालबालिकाहरु कम्प्युटरमा रमाउदै।
Saturday, April 20, 2019
Thursday, April 18, 2019
भिटामिन ए र जुकाको औषधि खुवाउदै
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन र जुका को औषधि खुवाउदै....
Friday, April 12, 2019
Thursday, March 21, 2019
लाईब्रेरी प्रयोग कर्ता
नि. र. कु. मा. वि .जहदाका विधार्थिहरु पुस्तकालयमा आई आफ्नो बिधालयमा हुन गई रहेको हाजिरि जवाफ प्रतियोगिताको तयारी गर्दै ।
Monday, March 18, 2019
सम्झौता कार्यक्रम
मिति २०७५/१२/०१ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रिड नेपाल र Free The Slave को आर्थिक सहयोगमा मानब बेचबिखन, ओसारपसार र आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम सन्चालन को लागि औपचारिक रुपमा सम्झौता गरियो ।
Wednesday, February 27, 2019
खोप कार्यक्रम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जहदा स्वस्थ्य चौकीको सहयोगमा मिति २०७५/११/१६ गतेका दिन ५ बर्ष मुनिका बालबालिकालाई खोप लागाईदै ।
Subscribe to:
Posts (Atom)






























