Monday, May 13, 2019

बैठक

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको ब्यवस्थापन समिती र मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम उप समितिको बैठक बस्दै ...




Saturday, April 20, 2019

आई सि टि प्रयोग कर्ता

आज शनिबारको दिन बालबालिकाहरु कम्प्युटरमा रमाउदै।



Thursday, April 18, 2019

भिटामिन ए र जुकाको औषधि खुवाउदै

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा ५ बर्ष सम्मका बालबालिकालाई  भिटामिन र जुका को औषधि खुवाउदै....








Friday, April 12, 2019

खोप कार्यक्रम

मिति२०७५-१२-१६ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बच्चाहरुलाइ खोप लगाउदै


 .




Computer Class

SEE दिएर बसेका भाइ बैनीहरु पुस्तकालयमा नि:शुल्क कम्प्युटर सिक्दै ।



Thursday, March 21, 2019

लाईब्रेरी प्रयोग कर्ता

नि. र. कु. मा. वि .जहदाका विधार्थिहरु पुस्तकालयमा आई  आफ्नो बिधालयमा हुन गई रहेको  हाजिरि जवाफ प्रतियोगिताको तयारी गर्दै ।





Monday, March 18, 2019

सम्झौता कार्यक्रम

मिति २०७५/१२/०१ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रिड नेपाल र Free The Slave को आर्थिक सहयोगमा मानब बेचबिखन, ओसारपसार र आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम सन्चालन को लागि औपचारिक रुपमा सम्झौता गरियो ।