Thursday, June 13, 2019

ईन्टरनेट र एक्सल

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको  ICT कक्षमा बिद्यार्थीहरु ईन्टरनेट र एक्सल सिक्दै ।




Monday, June 10, 2019

पुस्तकालयमा बिद्यार्थीहरु पढदै

मिति २०७६/०२/२७ गतेका दिन पुस्तकालयको विभिन्न  कक्षमा रोशन ज्योति स्कुलका बिद्यार्थीहरु...









Sunday, June 9, 2019

पुस्तकालय अवलोकन

मिति २०७६/०२/२४ गतेका दिन पुस्तकालयमा रोशन ज्योति ईङ्लिस बोर्डिङ स्कुलका शिक्षक र बिद्यार्थीहरु पुस्तकालय अवलोकन गर्दै....





Saturday, June 8, 2019

बिधालय अभिमुखिकरण कार्यक्रम

मिति २०७६/०२/२४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले Read Nepal र FTS को सहयोगमा मानब बेचबिखन ओसारपसार तथा आधुनिक दसत्व विरुद्धको सचेतनात्मक बिधालय  अभिमुखिकरण कार्यक्रम जयन्ती आधारभुत बिधालय बर्दघाट-१३ धनेवामा सम्पन्न गरेको छ ।

जसमा दुर्गा आधारभुत बिधालय, अखण्ड आधारभुत बिधालय र जयन्ती आधारभुत बिधालका कक्षा 8 का बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।










Thursday, May 30, 2019

खोप कार्यक्रम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा महिला तथा बच्चा लाई खोप लगाईदै ...









Wednesday, May 29, 2019

समुदाय अभिमुखिकरण कार्यक्रम


जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले Read Nepal र FTS को सहयोगमा मानब बेचबिखन ओसारपसार तथा आधुनिक दसत्व विरुद्धको सचेतनात्मक अभिमुखिकरण कार्यक्रम बर्दघाट १३ लेबडामा सम्पन्न गरेको छ ।












Saturday, May 25, 2019

मन्जरी_भित्ते_पत्रीका

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको #मन्जरी_भित्ते_पत्रीका प्रकाशन ...