Saturday, July 20, 2019

सूचना_कर्नर

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक #सूचना_कर्नर स्थापित ।







Tuesday, July 16, 2019

घरेलु हिंसा तथा छुवाछुत बिरुद्ध जनचेतनामुलक तालिम


मिति २०७६/०३/२६ गते देखी २०७६/०३/२८ गते सम्म जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बर्दघाट नगरपालिकाको सहयोगमा ३ दिने घरेलु हिंसा तथा छुवाछूत विरुद्ध जनचेतना मूलक तालिम कार्यक्रमक पुस्तकालय अध्यक्ष श्री सुरज के.सि.ज्युको अध्यक्षता, बर्दघाट नगरपालिकाका उप प्रमुख श्री माया पौडेल ज्युको प्रमुख आतिथ्यता र वडा नम्बर १२ का वडा अध्यक्ष श्री मान बहादुर मल्ल ज्युको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रम पुस्तकालय सचीव गोपाल सिह आले ज्युले कार्यक्रम सन्चालन गर्नु भएको थियोे भने स्वागत मन्तब्य पुस्तकालय उपाध्याक्ष श्री जित बहादुर कोहार ले राख्नु भएको छ । 
तालिम कार्यक्रम अधिवक्ता श्री मित्रलाल लामिछाने ज्यूले सहजिकरण गर्नुभएको थियो । सोहि कार्यक्रममा वडा नं १२ र १३ का गरेर जम्मा ४० जनाको सहभागिता रहेको थियो ।
















Thursday, July 4, 2019

बालबालिका र गर्भवती महिलाहरुलाई खोप

मिति २०७६/०३/१६ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बालबालिका र गर्भवती महिलाहरुलाइ खोप लगाउदै र स्वच्छ  परिवार सुखको आधार नामक कार्यक्रम सन्चालनका साथै बालबालिका को तौल लिदै ।











शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन (IMAM) कार्यक्रम

मिति २०७६- ०३-०९ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन  (IMAM) कार्यक्रम दवारा सन्चालित र जहदा सामुदायिक पुस्तकालयको सहयोगमा बच्चाको तौल , उचाई , पाखुराको नाप लिदै ।




Thursday, June 13, 2019

ईन्टरनेट र एक्सल

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको  ICT कक्षमा बिद्यार्थीहरु ईन्टरनेट र एक्सल सिक्दै ।




Monday, June 10, 2019

पुस्तकालयमा बिद्यार्थीहरु पढदै

मिति २०७६/०२/२७ गतेका दिन पुस्तकालयको विभिन्न  कक्षमा रोशन ज्योति स्कुलका बिद्यार्थीहरु...









Sunday, June 9, 2019

पुस्तकालय अवलोकन

मिति २०७६/०२/२४ गतेका दिन पुस्तकालयमा रोशन ज्योति ईङ्लिस बोर्डिङ स्कुलका शिक्षक र बिद्यार्थीहरु पुस्तकालय अवलोकन गर्दै....