FTS को सहयोगमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र द्वारा संचालित मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम अन्तर्गत सामाजिक नक्सा बनाउने कार्य सम्पन्न ।
Friday, August 2, 2019
Thursday, August 1, 2019
सुचना कर्नर
मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक सुचना कर्नर मार्फत सुचना लिदै स्थानिय किशोर किशोरी ।।
खोप कार्यक्रम
प्रत्येक महिनाको १६ गते जस्तै आज श्रावण १६ गतेका दिन स्वास्थ चौकी धनेवा संगको सहकार्यमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जन्मेको महिना देखी १६ महिनाको बच्चा र गर्भवती महिलाहरुलाइई खोप लगाउनुको साथ साथै बच्चाको तौल,पोलियो थोपा खुवाउनुको साथै स्वच्छ परिवार सुखको आधार नामक कार्यक्रम सन्चालन गरि सम्पन्न गरियो ।
Wednesday, July 31, 2019
TAG परियोजना संचालक उप समिति गठन

जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको बैठक पुस्तकालयका अध्यक्ष श्री सुरज के.सि ज्युको अध्यक्षतामा रिड नेपाल को सहयोगमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र द्वारा संचालित TAG परियोजनाको लागि TAG परियोजना संचालन उप समिती गठन तथा मेन्टर चयन गरियो। बैठकमा ३ वटा बिधालयका प्रधानाध्यापक, महिला शिक्षक,बिधालय ब्यवस्थापन समिति अध्यक्ष तथा अभिभावक संघका अध्यक्षलाई आमन्त्रित गरिएको थियो, साथै २ वटा वाड वडा अध्यक्ष ज्यूहरु, वडा सदस्यहरु लाई पनि आमन्त्रित गरिएको थियो ।
TAG परियोजना सन्चालन उप-समितिः-
संयोजकः-श्री गोपाल सिंह आले (पु.ब्य.स.सचिव)
सदस्यः- श्री गिता बि.क. (जन प्रतिनिधि ब.न.पा. १२ नं. वडा सदस्य)
सदस्यः- श्री मोहिम खाँ ( बर्दघाट नगर शिक्षा समिती सदस्य)सदस्यः- श्री उमा कुमारी चौधरी ( जानकी महिला कल्याण आमा समुह सचिव)
सदस्यः- श्री कृष्ण प्रसाद गौतम ( शिक्षक, युनिभर्सल क्याम्ब्रिज ई. स्कुल)
सदस्यः- श्री मुरली कृष्ण खनाल ( समाजसेवि तथा पुस्तकालय ब्य. समिति सदस्य)
TAG Project Mentor :
श्री योगमाया क्षेत्री ( शिक्षिका, नित्या नन्द रत्न कुमारी माध्यामिक विधालय बर्दघाट-१२, जहदा)
श्री रन्जु अधिकारी ( शिक्षिका, ज्ञान कुन्ज शिक्षा सदन, बर्दघाट-१३, धनेवा)
Tuesday, July 30, 2019
गर्भवती परिक्षण
मिति 2076/ 4/10 गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा गर्भवती परिक्षण गरिदै........
Monday, July 29, 2019
TAG परियोजना

मिति २०७६/०४/०९ गते जहदा सामुदायिक पुस्तकालयमा TAG परियोजना अन्तरगत व्यवस्थापन समिति , सल्लाहकार समिति,वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाचार्य , विद्यार्थी तथा रिड नेपाल वाट आउनु भएका कार्यक्रम अधिकृत साजन थापा र चिनकाजि श्रेष्ठ ज्यु द्धारा पुस्तकालय हलमा अभिमुखिकरण कार्यक्रम संम्पन्न गरियो । साथै सम्झौता पत्रमा हस्ताक्षर गरि आदान प्रदान पनि गरियो ।
Saturday, July 20, 2019
सूचना_कर्नर
Subscribe to:
Posts (Atom)




















