Tuesday, August 20, 2019

खालि समयको सदुपयोग

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बिद्यार्थीहरु खाली समयमा पुस्तकालयको युवा कक्षमा रहेका पुस्तकहरु अध्ययन गर्दै..........................






पुस्तकालय बैठक

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ब्यवस्थापन समिति र मानव बेचबिखन ओसारपसार तथा आधुनिक दसत्व विरुद्धको सचेतनात्मक कार्यक्रम  उप समितिको सयुक्त बैठक पुस्तकालय अध्यक्ष श्री सुरज के सि ज्युको अध्यक्षतामा सम्पन्न भएको  छ ।





चित्र बनाउदै

जहदा सामुदायिक पुस्तकालयमा नवजागरण स्कुलका बिधार्थिहरु चित्र बनाउदै






Monday, August 19, 2019

सहयोग

 रामग्राम नगरपालिका निवासी श्री श्याम कुमार बस्याल ज्युले जहदा सामुदायिक पुस्तकालय तथा स्रोत  केन्द्रलाई विभिन्न बिधाका किताबहरु उपलब्ध गराईदिनु भएकोमा मुरिका मुरि धन्यवाद ज्ञापन गर्दछौ । साथै उहाको उत्तर उत्तर प्रगतिको कामना गर्दै यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौ ।
#अध्यक्ष तथा पुस्तक परिवार




Friday, August 2, 2019

सामाजिक नक्सा

FTS को सहयोगमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र द्वारा संचालित मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम अन्तर्गत सामाजिक नक्सा बनाउने कार्य सम्पन्न ।


Thursday, August 1, 2019

सुचना कर्नर

मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक सुचना कर्नर मार्फत सुचना लिदै स्थानिय किशोर किशोरी ।।






खोप कार्यक्रम

प्रत्येक महिनाको १६ गते  जस्तै आज श्रावण १६ गतेका दिन स्वास्थ चौकी धनेवा संगको सहकार्यमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जन्मेको महिना देखी १६ महिनाको बच्चा र गर्भवती महिलाहरुलाइई खोप लगाउनुको साथ साथै बच्चाको तौल,पोलियो थोपा खुवाउनुको साथै स्वच्छ परिवार सुखको आधार नामक कार्यक्रम सन्चालन गरि सम्पन्न गरियो  ।