Fts र रिड नेपाल को सहयोग तथा जहदा सामुदयिक पुस्तकालय द्वारा आयोजित मानव बेचविखन आोसार पसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम अन्तर्गत मासिक मञ्जरी भित्ते पत्रिका को चौथो अङ्क प्रकाशित ।।
Monday, September 23, 2019
Saturday, September 21, 2019
लिखित परिक्षा सम्पन्न !
मिति २०७६/०६/०४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा TAG (Tech Age Girl) परियोजना को लागी सहभागी छनोटका लागी लिखित परिक्षा सम्पन्न भएको छ, जसमा ५५ जना किशोरीहरुको सहभागिता रहेको थियो ।
सहभागी छनौट प्रक्रिया सम्बन्धि छलफल
जहदा सामुदायिक पुस्तकालय मार्फत संचालन हुन गैरहेको TAG परियोजनाको लागि सहभागी छनौट प्रक्रिया सम्बन्धि छलफल हुँदै ।
भिडियो डकुमेन्ट्रि प्रदर्शन
FTS र रिड नेपालको सहयोग तथा जहदा सामुदायिक पुस्तकालय द्वारा सन्चालित "मानव बेचविखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम" अन्तर्गत जनचेतनामुलक भिडियो डकुमेन्ट्रि प्रदर्सन कार्यक्रम बर्दघाट १२ जहदा स्थित ज्योति महिला समुहमा मिती २०७६/०५/२५ गते सम्पन्न भयो ।।
सुचना पढ्दै किशोरीहरु
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र द्वारा सन्चालन हुन गैरहेको Tag परियोजना का लागि आवेदन सम्बन्धि सुचना पढ्दै किसोरी विधार्थीहरू ।।
Thursday, September 19, 2019
School Orientation Program ( Nitya Nanda Ratna Ku. Ma. Bi)
मिति २०७६/०५/२३ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा संचालित TAG परियोजना कार्यक्रम अन्तरगत बिद्यार्थीहरु अभिमुखिकरण कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के सि ज्यु र उप समिती संयोजक गोपाल सिह आले ज्युको उपस्थितमा नित्या नन्द रत्न कुमारी मा.बि. स्कुल मा सम्पन्न भयो ।
School Orientation Program
मिति २०७६/०५/२२ गतेका दिन साक्षरता दिवसको अवसर पारि जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा संचालित TAG परियोजना कार्यक्रम अन्तरगत बिद्यार्थीहरु अभिमुखिकरण कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के सि ज्यु र उप समिती संयोजक गोपाल सिह आले ज्युको उपस्थितिमा युनिभर्सल स्कुल र ज्ञान कुन्ज स्कुल मा सम्पन्न भयो ।
Subscribe to:
Posts (Atom)
















































