Thursday, March 21, 2019

लाईब्रेरी प्रयोग कर्ता

नि. र. कु. मा. वि .जहदाका विधार्थिहरु पुस्तकालयमा आई  आफ्नो बिधालयमा हुन गई रहेको  हाजिरि जवाफ प्रतियोगिताको तयारी गर्दै ।





Monday, March 18, 2019

सम्झौता कार्यक्रम

मिति २०७५/१२/०१ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रिड नेपाल र Free The Slave को आर्थिक सहयोगमा मानब बेचबिखन, ओसारपसार र आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम सन्चालन को लागि औपचारिक रुपमा सम्झौता गरियो ।




Wednesday, February 27, 2019

खोप कार्यक्रम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जहदा स्वस्थ्य चौकीको सहयोगमा मिति २०७५/११/१६ गतेका दिन ५ बर्ष मुनिका बालबालिकालाई खोप लागाईदै ।










Monday, February 25, 2019

बाल कक्ष

   पुस्तकालयको बाल कक्षमा बालबालिकाहरु रमाउदै






पुस्तकालय प्रयोगकर्ता

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका पुस्तकालय प्रयोगकर्ता हरु




Tuesday, February 12, 2019

चित्र बनाउदै बालबालिकाहरु...।

बिदाको दिन पुस्तकालयमा बालबालिकाहरु बाल कक्षमा रमाउदै र चित्र बनाउदै...........













Monday, February 11, 2019

सरस्वती पुजा २०७५

जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा सरस्वती पुजा गरी टिका तथा प्रसाद ग्रहण गरी सम्पन्न  गरियो ।