 |
| तालिमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७२/११/६ गते देखी
२०७२/११/१० गते ( ५ दिन) सम्म रिड नेपालको सहयोगमा पुस्तकालयकै भवनमा सुसाशन
सम्बन्धि आधारभुत तालिम सन्चालन गरेको छ । उक्त तालिममा बिभिन्न संघ-सस्था,
बिधालय, समाजसेवी तथा बुद्दिजिवि ब्यक्तित्वहरुलाई आमन्त्रित गरिएको थियो । सोहि
तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी.को अध्यक्षता तथा जहदा
गा.बि.स. सचिव श्री गणेश कुमार पौडेल ज्यूको प्रमुख आतिथ्यमा सन्चालन भएको थियो
भने सोहि कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिंह आले ज्यूले सन्चालन गर्नु भएको
थियो ।
 |
| कार्यक्रमका बारेमा जानकारि दिदै पुस्लकालय अध्यक्ष श्री सुरज के.सी |
सुसाशन सम्बन्धि तालिम कार्यक्रममा शुभकामना मन्तब्य श्री कर्णध्वज काफ्ले, श्री
गिरिस बहादुर चौधरि, श्री कृष्ण प्रसाद काफ्ले, श्री तोलाकान्त चापागाई, श्री
गोपाल थारु, श्री डि.वी थापा, श्री प्रदिप कुमार थारु, श्री दिप प्रकास लोहनि
लगायत प्रमुख अतिथि श्री गणेश कुमार पौडेल ज्यु ले मन्तब्य राख्नुभएको भएको थियो ।
 |
| शुभकाममा मन्तव्य दिदै गा.बि.स. सचिव श्री गणेश कुमार पौडेल ज्यू |
 |
| कार्यक्रम सन्चालन गर्दै श्री गोपाल सिंह आले |
५ दिने सुसाशन सम्बन्धि उक्त तालिम कार्यक्रमलाई प्रशिक्षक श्री पुष्पराज
आचार्य ज्युले सहजिकरण गर्नु भएको थियो ।
सोहि कार्यक्रममा १५ महिला र १८ पुरुष गरि जम्मा ३३ जनाको सहभागिता रहेको थियो ।
 |
| तालिममा सहभागिहरु |
 |
| प्रशिक्षक श्री पुष्पराज आचार्य ज्युले प्रशिक्षण गराउदै |
 |
| प्रशिक्षक श्री पुष्पराज आचार्य ज्युले प्रशिक्षण गराउदै |
 |
| क्रियाकलाय गर्दै सहभगिहरु |
 |
| वडा नागरिक मन्चका संयोजक ज्युले मन्तब्य राख्दै |
 |
| प्रशिक्षकले प्रशिक्षण गर्दै |
Nice
ReplyDeleteके के सिकाई हुन्छ यस किसीमकाे तालिमबाट ?
ReplyDelete