| तालिमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा ३ दिने कुखुरा पालन तालिम २०७३/३/५ गते देखी २०७३/३/७ गते सम्म लाईब्रेरी भवनमा नै सन्चालन गरेको छ । उक्त तालिममा ४ महिला र १८ पुरुष गरि जम्मा २२ जनालाई तालिम दिईएको थियो । सोहि तालिममा कुखुरा ब्यवसायिलाई आमन्त्रित गरिएको थियो ।
| उद्दघाटन सत्रमा कार्यक्रम सन्चालन गर्दै गोपाल सिह आले ज्यु |
कुखुरा पालन तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी को सभापतित्वमा सन्चालन भएको थियो, भने कार्यक्रम सन्चालन श्री गोपाल सिह आले ज्युले गर्नु भएको थियो । साथै कार्यक्रम संयोजक श्री महेन्द्र काफ्ले ज्यू रहनु भएको थियो ।
उक्त कुखुरा पालन तालिमका प्रशिक्षक श्री शंकर शाह ( प.बि.अ.) , भुमिश्वर खनाल ( प.बि.अ.), डा. पशुराम फुयाल र रामहरि शर्मा ( प.प्र ) ज्युले प्रशिक्षण दिनु भएको थियो ।
| तालिम कार्यक्रम संयोजक श्री महेन्द्र काफ्ले ज्यु स्वागत मन्तब्य दिदै |
उक्त तालिमको मुख्य उदेश्यहरु
क) कुखुरापालनको महत्व, आवश्यकता र नेपालमा पालिने कखुराका जातहरुको बारेमा थाहा
दिन ।
ख) कुखुराको चल्ल ल्याउनुपुर्व गर्नुपर्ने तयारि र कुखुरापालनमा
ब्रुडिंग व्यवस्थापन को बारेमा जानकारि दिन ।
| प्रशिक्षक-सहभागि संग छलफल गर्दै |
ग) कुखुरापालनमा खोपको आवश्यकता, खोपको तालिका र
पानिमा खोप दिदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिन ।
घ) जैविक सुरक्षा , आवश्यकता , उपायहरुको बारेमा
थाहा दिन र खोर सफा गर्न प्रयोग गरिने रसायनहरु र प्रयोग विधीको बारेमा जानकारी
दिन ।
tflnddf ;d]l6Psf ljifoj:t'x?
s=कुखुराको चल्ला ल्याउनुपुर्व गर्नुपर्ने तयारी र कुखुरा पालनमा ब्रुडींग
व्यवस्थापन ।
v= कुखुरामापालनमा खोपको आवश्यकता खोपको
तालिका र पानिमा खोप दिदा ध्यान दिनु पर्ने कुराहरु ।
u=कुखुराको आन्तरिक तथा वाहय परजिविको जानकारि तथा रोकथाम गर्ने तरिका ।
3==कुखुरामा लाग्ने प्रमुख रोगहरु ( विषाणुजन्य ) र ( जिवाणुजन्य) ।
| प्रशिक्षक-सहभागि संग छलफल गर्दै |
| प्रशिक्षक-सहभागि संग छलफल गर्दै |
| कुखुरामा कुन रोग लागेको छ भनि पत्ता लगाउने तरिका सिकाउदै |
| कुखुरामा कुन रोग लागेको छ भनि पत्ता लगाउने तरिका सिकाउदै |
| प्रशिक्षण गर्दै प्रशिक्षक |
| अन्त्यमा सहभागि कार्यक्रमको बारेमा बोल्दै |
| अन्त्यमा सहभागि कार्यक्रमको बारेमा बोल्दै |
| प्रमाण-पत्र बितरण हुदै |
| अन्त्यमा अध्यक्ष ज्यु बोल्दै |
No comments:
Post a Comment