Sunday, December 25, 2016

युवा नेतृत्व उप समिति बैठक

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिको बैठक युवा नेतृत्व उप समितिका संयोजक श्री बासुदेव खनाल ज्यूको अध्यक्षता तथा ब्यवस्थापन समिति अध्यक्ष श्री सुरज के.सी ज्यू र निर्माण समितिका सचिव श्री प्रदिप कुमार थारुको ज्यूको उपश्थितिमा बैठक सम्पन्न भएको छ । बैठकमा युवा नेतृत्व उप समितिमा रिक्त रहेको पद पुर्तीको चयन तथा बिभिन्न कार्य बिभाजन सम्बन्धि निर्णयहरु गरिएको थियो ।






No comments:

Post a Comment