जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रहेको आई सि टी कक्षमा आएर बिदेशमा रहेका श्रीमान संग कुरा गर्दै ।
Friday, March 24, 2017
Wednesday, March 22, 2017
ईन्टरनेट तथा कम्प्युटर प्रयोग कर्ताको बिवरण
Friday, March 17, 2017
Cricket Show Game
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप सामिति द्वारा सन्चालित गृहकार्य कक्षाका बिधार्थीहरु शुक्रबारका दिन Class 6 र 7 बिच Cricket Show Game खेलाईएको थियो जसमा खेलमा ७ कक्षा बिधार्थीहरुले जित्न सफल भएका थिए ।
Wednesday, March 15, 2017
भित्ते पत्रिका प्रकाशन
मिति २०७३/१२/२ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिको नियमित बैठक तथा भित्ते पत्रिका प्रकाशन कार्य सम्पन्न भएको छ ।
Saturday, March 11, 2017
१०७ औ अन्तराष्ट्रिय नारि दिवस
| ब्यानर |
यहि मिति २०७३/११/२५ गते अर्थात १०७ औ अन्तराष्ट्रिय नारि दिवसको अवसरमा जहदा
सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यसै पुस्तकालयकी सह-सचिव स्वर्गिय पुस्पा
पौडेल ज्युको स्मृतिमा उहाले समाजमा महिला हकहित लागि पुर्याएको योगदानको चर्चा
गर्दै श्रद्दान्जलि सभा गरि नारि दिवस मनाएको छ । सोहि कार्यक्रम पुस्तकालय
अध्यक्ष श्री सुरज के.सी ज्यूको अध्यक्षता तथा जहदा गा.बि.स. सचिव श्री गणेश कुमार
पौडेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो, उक्त कार्यक्रममा पुस्तकालयका समिति तथा
सम्पुर्ण उप समितिहरु र संघ-संस्थाका ब्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो ।
Tuesday, March 7, 2017
Subscribe to:
Comments (Atom)