Saturday, March 11, 2017

१०७ औ अन्तराष्ट्रिय नारि दिवस

ब्यानर

              
               यहि मिति २०७३/११/२५ गते अर्थात १०७ औ अन्तराष्ट्रिय नारि दिवसको अवसरमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यसै पुस्तकालयकी सह-सचिव स्वर्गिय पुस्पा पौडेल ज्युको स्मृतिमा उहाले समाजमा महिला हकहित लागि पुर्याएको योगदानको चर्चा गर्दै श्रद्दान्जलि सभा गरि नारि दिवस मनाएको छ । सोहि कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यूको अध्यक्षता तथा जहदा गा.बि.स. सचिव श्री गणेश कुमार पौडेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो,  उक्त कार्यक्रममा पुस्तकालयका समिति तथा सम्पुर्ण उप समितिहरु र संघ-संस्थाका ब्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो । 












No comments:

Post a Comment