Friday, April 28, 2017
यौन तथा प्रजनन स्वास्थ्य तालिम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र युवा नेतृत्व उप समितिले १ दिने यौन तथा प्रजनन स्वास्थ्य तालिम यहि मिति २०७३/१२/३० गते सम्पन्न गरेको छ ।
Thursday, April 27, 2017
जिवन उपयोगी सिप तालिम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र युवा नेतृत्व उप समितिले २ दिने जिवन उपयोगी सिप तालिम यहि मिति २०७३/१२/२९ गते सम्पन्न गरेको छ ।
Saturday, April 15, 2017
युवा भित्ते पत्रिका
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले आज मिति २०७३/०१/०२ गतेका दिन भित्ते पत्रिका प्रकाशन गरेको छ ।
Monday, April 3, 2017
कानुनी साक्षरता र महिला शसक्तिकरण तालिम
| तालिमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७३/१२/१६ गते देखी २०७३/१२/१८ गते सम्म ३ दिने कानुनि साक्षरता र महिला शशक्तिकरण तालिम पस्तकालत अध्यक्ष श्री सुरज के.सी. ज्यूको अध्यक्षता तथा बर्दघाट नगरपालिका वार्ड नं. १२ र १३ का वडा प्रमुख श्री गणेश कुमार पौडेल ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ , उक्त तालिममा ३ जना पुरुष सहित ३० जना महिलाहरुको सहभागिता रहेको थियो, जसलाई अधिवक्ता श्री चुरा बहादुर थापा ज्यू, महिला अधिकार कर्मी लक्ष्मी कान्त के.सी ज्यू र मेनुका आचार्य ज्यूले प्रशिक्षण दिनु भएको थियो । तालिममा बिभिन्न महिला समुह तथा आमा समुहहरुलाई आमन्त्रित
गरिएको थियो । उक्त तालिमको मुख्य उदेश्य महिलाहरुलाई कानुन सम्बन्ध
ज्ञानमुलक जानकारी दिनु र उनिहरुलाई शशक्त बनाउनु रहेको थियो ।
तालिमको उदेश्यहरु M
क= महिलाहरुले महिला शसतिकरण भनेको के हो
भन्ने वारेमा बुझ्नेछन् ।
ख= महिलाहरुलाई किन सशतिकरण चाहियो भन्ने
बारे जानकारी पाउनेछन् ।
ग= महिला सशतिकरण गर्न के-के गर्नु पर्ने
भन्ने वारे जान्ने छन् ।
घ= राजनितिमा महिला माहिलाहरुको अधिकार र त्यसको
भुमिका बारे जान्नेछन् ।
ड. कानुनमा महिलाहरुको हक अधिकार बारे
थाहा पाउनेछन् ।
तालिमको उपलब्धि M
s=महिला शसतिकरण भनेको के हो ? त्यसको
बारेमा जाबनकारी भयो ।
v=राजनितिक मा महिला सहभागिता किन आवश्यक छ
थाहा भयो ।
u=कानुनि साक्षरता र महिलाको कानुनमा अधिकार
बारे जानकारी भयो ।
3=नागरिकताको किसिम , मौलिक हक, राजनैतिक
प्रतिनिधित्वको बारेमा जानकारी भयो ।
Subscribe to:
Comments (Atom)