Thursday, August 31, 2017

१० औ अन्तराष्ट्रिय पुस्तकालय दिवस

१० औ अन्तराष्ट्रिय पुस्तकालय दिवसको अवसर पारि जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले "सभ्य समाज निर्माणका लागि पुस्तकालय" भन्ने बिषयमा अन्तरक्रियात्मक कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी.ज्यूको अध्यक्षतामा तथा १२ नं. वडा कार्यलयका अध्यक्ष श्री मान बा. मल्ल ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ ।










No comments:

Post a Comment