Jahada Community Library And Resources Center
Friday, August 24, 2018
गर्भबती परिक्षण
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा गर्भबती परिक्षणको दृश्य ।
Tuesday, August 7, 2018
सभा हल निर्माण
बर्दघाट नगरपालिका बाट परेको रु ४,७५०००/- बजेट द्धारा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सभाहल निर्माण कार्यको केहि दृश्य ।
चित्रकला प्रतियोगिता
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा नवजागरण बोर्डिङ स्कुल का बिद्यार्थीहरु चित्रकला प्रतियोगितामा सहाभागी हुदै ।
Friday, August 3, 2018
"बाल भिटा"
"बाल भिटाले खानालाई बनाउछ पोसिलो
बालबालिका हुन्छन चनाखो र दरिलो"
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जहदा स्वस्थ्य चौकी द्वारा ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरु लाई "बाल भिटा" बितरण हुदै ।
Newer Posts
Older Posts
Home
Subscribe to:
Comments (Atom)