Friday, August 3, 2018

"बाल भिटा"


"बाल भिटाले खानालाई बनाउछ पोसिलो

बालबालिका हुन्छन चनाखो र दरिलो"

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जहदा स्वस्थ्य चौकी द्वारा ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरु लाई "बाल भिटा" बितरण हुदै ।







No comments:

Post a Comment