जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको ICT कक्षमा बिद्यार्थीहरु ईन्टरनेट र एक्सल सिक्दै ।
Thursday, June 13, 2019
Monday, June 10, 2019
Sunday, June 9, 2019
पुस्तकालय अवलोकन
मिति २०७६/०२/२४ गतेका दिन पुस्तकालयमा रोशन ज्योति ईङ्लिस बोर्डिङ स्कुलका शिक्षक र बिद्यार्थीहरु पुस्तकालय अवलोकन गर्दै....
Saturday, June 8, 2019
बिधालय अभिमुखिकरण कार्यक्रम
मिति २०७६/०२/२४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले Read Nepal र FTS को सहयोगमा मानब बेचबिखन ओसारपसार तथा आधुनिक दसत्व विरुद्धको सचेतनात्मक बिधालय अभिमुखिकरण कार्यक्रम जयन्ती आधारभुत बिधालय बर्दघाट-१३ धनेवामा सम्पन्न गरेको छ ।
जसमा दुर्गा आधारभुत बिधालय, अखण्ड आधारभुत बिधालय र जयन्ती आधारभुत बिधालका कक्षा 8 का बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
Subscribe to:
Comments (Atom)
























