Saturday, June 8, 2019

बिधालय अभिमुखिकरण कार्यक्रम

मिति २०७६/०२/२४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले Read Nepal र FTS को सहयोगमा मानब बेचबिखन ओसारपसार तथा आधुनिक दसत्व विरुद्धको सचेतनात्मक बिधालय  अभिमुखिकरण कार्यक्रम जयन्ती आधारभुत बिधालय बर्दघाट-१३ धनेवामा सम्पन्न गरेको छ ।

जसमा दुर्गा आधारभुत बिधालय, अखण्ड आधारभुत बिधालय र जयन्ती आधारभुत बिधालका कक्षा 8 का बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।










No comments:

Post a Comment