Wednesday, November 27, 2019

Tuesday, November 26, 2019

White Tag Group(3rd group) TAG_Orientation

Date: 2076-08-1 (17th November 2019)
Week- 1st
session- 1st
Group Name- White Tag Group(3rd group)
#TAG_Orientation







Red Cap Tag Group(2nd group) TAG_Orientation


Date: 2076-07-29 (16th November 2019)
Week- 1st
session- 1st
Group Name- Red Cap Tag Group(2nd group)
#TAG_Orientation











पुस्तकालय अवलोकन

मिति २०७६ मंसिर ९ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको बैठक पुस्तकालय अध्यक्ष सुरज के सि ज्युको अध्यक्षतामा, Read Nepal बाट आउनु भएको दुर्गेश योगि र चीन काजी श्रेष्ठ सर ज्यू र FTS बाट जोन सर मानब बेचबिखन तथा आदुनिक दासत्व बिरुद्ध सचेतनात्मक कार्यक्रमले पुस्तकालय तथा समुदायमा के कति प्रभाबित पारेको छ भनि  लक्ष्यित समुदायको अवलोकन गरि सम्पन्न भयो ।










Tuesday, November 19, 2019

समुदाय अभिमुखिकरण कार्यक्रम

FTS र रिड नेपालको सहयोगमा जहदा सामुदायिक पुस्तकालय द्वारा सन्चालित मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्धको सचेतनात्मक कार्यक्रम अन्तर्गत तेस्रो समुदाय अभिमुखिकरण कार्यक्रम बर्दघाट-१२ बड्किभटौलिया टोलमा मिती २०७६/०७/२९ गते सम्पन्न भयो ।






Sunday, November 17, 2019

छलफल

मिती २०७६/०७/२८ गते जहदा सामुदायिक पुस्तकालय ब्यवस्थापन समिती र मानव बेचविखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम उपसमिति तथा रिड नेपालकी प्रभा वाग्ले मेडम सँग कार्यक्रम बारे छलफल सम्पन्न ।




Saturday, November 16, 2019

मासिक भित्ते पत्रिकाको छैठौ अँक

FTS र Read Nepal को सहयोग तथा जहदा सामुदायिक पुस्तकालय द्वारा सन्चालित मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्धको सचेतनात्मक कार्यक्रम अन्तर्गत मन्जरी मासिक भित्ते पत्रिकाको छैठौ अँक प्रकाशित ।





Friday, November 15, 2019

TAG_Orientation (First Group)

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रिड नेपाल र IREX  को साझेदारीमा सन्चालित Tech Age Girls (TAG) परियोजनाको पहिलो तालिम सन्चालन सुरु भएको छ ।
Date: 2076-07-27 (15th November 2019
Week- 1st
session- 1st
Group Name- Lumbini TAG Girls ( 1st group)

#TAG_Orientation