Saturday, January 2, 2016

रणनितिक कार्ययोजना गोष्ठि कार्यक्रम

मिति २०७२/०९/०९ गते देखि २०७२/०९/११ गते सम्म जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा सन्चालित रणनितिक योजना कार्यशाला गोष्ठि तालिमको पहिलो दिनको कार्यक्रम जहदा गा.बि.स का सचिब श्री गणेश कुमार पौडेलको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष श्री सुरज के.सीको अध्यक्षतामा सन्चालन गरिएको थियो भने उक्त कार्यक्रम पुस्तकालयका सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो, रणनितिक कार्ययोजना गोष्ठि कार्यक्रममा जम्मा २६ जना सहभागी थिए, जसमा ७ जना माहिला र १९ जना पुरुष सहभागि भएका थिए । ३ दिने उक्त कार्यक्रमलाई पुस्पराज आचार्य ज्यूले सहजिकरण गर्नु भएको थियो। उक्त कार्यक्रममा जहदाका बुद्दिजिवी ब्यक्तित्वहरु लाई आमन्त्रित गरिएको थियो । ३ दिने रणनितिक कार्ययोजना गोष्ठिमा पुस्तकालयका ध्येय, लक्ष्य,उदेश्य तथा बाधाहरु जस्ता बिभिन्न बिषय बस्तुमा छलफल तथा निचोड निकालिएको थियो।


सहभागिहरु क्रियाकलाप गर्दै


प्रशिक्षक पुस्पराज आचार्य प्रक्षिक्षण दिदै

गा.बि.स सचिब गणेश कु. पौडेल  ज्यूले मन्तब्य  दिदै...

पुस्तकालय अध्यक्ष श्री सुरज के.सि. मन्तब्य ब्यक्त गर्दै



No comments:

Post a Comment