Saturday, March 19, 2016

युवा नेतृत्व उप समितिको बैठक


 
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा आज मिति २०७२/१२/६ गते का दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका कार्य समिति र युवा नेतृत्व उप समिति को संयुक्त बैठक लाईब्रेरिका अध्यक्ष श्री सुरज के.सी ज्यूको अध्यक्षतामा सम्पन्न गरियो । जसमा कोष संकलनका लागि निम्न कार्यक्रम गर्ने निर्णय गरियो.......






१- चन्दा संकलन कार्यक्रम गर्ने ( निरन्तर)
२- फागु होला कार्यक्रम (बार्षिक एक पटक)
बैठक मा सहभागि युवाहरु
३- फुटबल प्रतियोगिता (बार्षिक एक पटक)
४- देउसी/ भैलो कार्यक्रम (बार्षिक एक पटक)
५- तिज गित प्रतियोगिता (बार्षिक एक पटक)
६- चिठ्ठा कार्यक्रम (बार्षिक एक पटक)
७- भित्ते पत्रिकामा बिग्यापन संकलन ( निरन्तर)

र हालसालै होलि खेल्ने निर्णय गरियो,
र अन्त्यमा युवा नेतृत्व उप समितिलाई पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यूले टी-सर्ट वितरण गर्नु भएको थियो ।


बैठक मा सहभागि  कार्य समिति र युवाहरु

रेष्टलेष्ट डेभलभमेन्ट बाट दिईएको टी-सर्ट बितरण गर्दै  स्तकालय अध्यक्ष श्री सुरज के.सी

रेष्टलेष्ट डेभलभमेन्ट बाट दिईएको टी-सर्ट बितरण गर्दै  स्तकालय अध्यक्ष श्री सुरज के.सी


अन्त्यमा गु्प्रमा लिएको फोटो ।



No comments:

Post a Comment