Monday, March 28, 2016

होलि कार्यक्रम २०७२



      जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, युवा नेतृत्व  उप समितिले कोष संचालनका लागि घर दैलो होलि कार्यक्रम गरेको छ । जसमा युवा उप समितिका सदस्य तथा अन्य युवाहरु पनि सहभागि भएका थिए ।उक्त होलि कार्यक्रम बाट युवाहरुले रु.१४,०००/- संकलन गर्न सफल भएको छन् ।
 










No comments:

Post a Comment