Monday, April 4, 2016

स्काईपमा कुरा गर्दै बुढी आमा

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रहेको आई सि टी कक्षमा आएर स्काईपमा, अमेरिकामा रहेको छोरी संग कुरा गर्दै बुढी आमा

No comments:

Post a Comment