Wednesday, February 22, 2017

मन्जरी भित्ते पत्रिका

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले तयार पारेको भित्ते पत्रिका प्रकाशान गर्दै युवाहरु।






Monday, February 20, 2017

बालबालिका रमाउदै.....

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको बाल कक्षमा बालबालिका हरु खेल्दै रमाउदै








Sunday, February 19, 2017

गृहकार्य कक्षा

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा युवा नेतृत्व उप समिति द्दारा Home Work Class सन्चालन भई रहेको ।







Thursday, February 16, 2017

जनता समक्ष अदालत

पानसमा बत्ती बाल्दै जिल्ला न्यायधिस 

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा हिजो मिति २०७३ फाल्गुन ५ गतेका दिन मेलमिलाप गरौ,विवाद नबढाउ "छिटो छरितो न्याय सबैको लागि न्याय" भन्ने मुल नाराका साथ नवलपरासी_जिल्ला_अदालतले अदालत र समुदाय बिच न्यायिक अन्तरसंबाद कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जिल्ला न्यायधिस, उप सभापति र वकिल ज्यूहरु आफैले जनताका प्रश्नहरुको उत्तर दिनुभएको थियो ।









Monday, February 13, 2017

तयारी

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले फाल्गुन महिनाको भित्ते पत्रिका प्रकाशनको तयारी गर्दै ।



Thursday, February 9, 2017

कम्प्युटरमा Excel सिक्दै

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा नित्यानन्द रत्न कुमारी उच्च मा.बि जहदा-८ कक्षा ६ का बिधार्थीहरु कम्प्युटरमा Excel सिक्दै ।





Dance Programme 2073 Jahada Clrc

समिक्षा बैठक

आज मिति २०७३/१०/२७ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र व्यवस्थापन समिति र युवा नेतृत्व उप समितिको  सास्कृतिक कार्यक्रमको समिक्षा बैठक पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्युको सभापतित्वमा सम्पन्न भयो ।
बैठकमा हाम्रो कार्यक्रममा सहयोग गर्नु हुने माननिय सांसद बिक्रम खनाल ज्यू लगायत सम्पुर्ण संघ-संस्था,ब्यापारी,बिधालयहरु,बुद्दिजिबि ज्यूहरुलाई धन्यवाद ज्ञापन गरियो ।






Wednesday, February 8, 2017

खेलकुदका सामान

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा  निम्न बमोजिमका खेलकुदका सामानहरु थपिएको छ ।

       १- जर्सी - २० पिस
       २- जुत्ता - २० जोडी
       ३- फुटबल - २ वटा
       ४- भलिबल - २ वटा
       ५- ब्याटमिन्टन - १ सेट
       ६- कक - १ सेट
       ७- भलिबल नेट - १
       ८- फुटबल नेट - १
       ९- मोजा - २० पिस
       १०- चेस -१
       ११- लुडो - १ पिस




Tuesday, February 7, 2017

डकुमेन्ट्री हेर्दै

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा नवजागरण बोर्डिङ स्कुलका बिधार्थीहरुको साथमा पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्यू #नेपाल_एकिकरण_डकुमेन्ट्रि हर्दै ।





Thursday, February 2, 2017

सरस्वती पुजा

मिति २०७३/१०/१९ गतेका दिन जहदा समुदायीक पुस्तकालय तथा स्रोत केन्द्रमा सरस्वति पुजाको दिन सरस्वति पुजा गरियो ।