जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले यहि मिति २०७३/१०/१८ गतेका दिन सरस्वति पुजाको अवसर पारि खुल्ला नृत्य प्रतियोगिता पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्युको अध्यक्षता तथा ने.का. क्षेत्र नं. ५ का सांसद श्री माननिय बिक्रम खनाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उदेश्य कोष संकलन तथा युवामा रहेको प्रतिभा प्रफुटन गराउनु रहेको थियो । कार्यक्रम सम्पन्न गराउन हामिलाई बिभिन्न ब्यवसायीहरुले आर्थिक सहयोग गर्नु भएको थियो । हामिलाई सहयोग गर्ने दाताहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।
उक्त कार्यक्रममा निम्नानुसारका बिधार्थीहरुले पुरस्कार जित्न सफल भएका थिए ।
प्रथम - बुद्द मंगल बोर्डिङ बिधार्थी
द्दितिय - युनिभर्सल बोर्डिंङ बिधार्थी
तृतिय - नि.र.कु.उ.मा.बि को बिधार्थी









No comments:
Post a Comment