Thursday, February 9, 2017

समिक्षा बैठक

आज मिति २०७३/१०/२७ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र व्यवस्थापन समिति र युवा नेतृत्व उप समितिको  सास्कृतिक कार्यक्रमको समिक्षा बैठक पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्युको सभापतित्वमा सम्पन्न भयो ।
बैठकमा हाम्रो कार्यक्रममा सहयोग गर्नु हुने माननिय सांसद बिक्रम खनाल ज्यू लगायत सम्पुर्ण संघ-संस्था,ब्यापारी,बिधालयहरु,बुद्दिजिबि ज्यूहरुलाई धन्यवाद ज्ञापन गरियो ।






No comments:

Post a Comment