Saturday, September 1, 2018

११ औ राष्ट्रिय पुस्तकालय दिवस

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले ११ औ पुस्तकालय दिवस को अवसरमा प्रा.बि. स्तरिय चित्रकला प्रतियोगीता पुस्तकालयका अध्यक श्री सुरज के सि ज्युको अध्यक्षता, बर्दघाट नगरपालिकाकि उपमेयर श्री देबि पौडेल ज्युको प्रमुख आतिथ्यता, १२ नम्बर वडा कार्यालयका अध्यक्ष श्री मान बहादुर मल्ल ज्यु र १३ नम्बर वडा कार्यालयका अध्यक्ष श्री बहादुर चौधरी ज्युको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सन्चालन भएको छ ।  कार्यक्रममा नवजागारण बिधालयका बिधार्थी क्रमश प्रथम,दृितिय,तृतिय  र सान्त्वना हुन सफल भएका थिए भने नित्या नन्द रत्न कुमारी मा. बि. का बिधार्थी पनि तृतिय हुन सफल भएका थिए । 









No comments:

Post a Comment