मिति २०७५/५/२३ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले शिक्षा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम तथा तिज गित कार्यक्रम पुस्तकालयका अध्यक श्री सुरज के सि ज्युको अध्यक्षता, बर्दघाट नगरपालिकाकि उपमेयर श्री देबि पौडेल ज्युको प्रमुख आतिथ्यता, १२ नम्बर वडा कार्यालयका अध्यक्ष श्री मान बहादुर मल्ल ज्यु र १३ नम्बर वडा कार्यालयका अध्यक्ष श्री नर बहादुर चौधरी ज्युको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सन्चालन भएको छ । कार्यक्रममा १२ र १३ नं. वडाका सम्पुर्ण सदस्यहरु तथा पुस्तकालयका सबै समितिहरुलाई आमन्त्रित गरिएको थियो ।











No comments:
Post a Comment