Thursday, August 1, 2019

खोप कार्यक्रम

प्रत्येक महिनाको १६ गते  जस्तै आज श्रावण १६ गतेका दिन स्वास्थ चौकी धनेवा संगको सहकार्यमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जन्मेको महिना देखी १६ महिनाको बच्चा र गर्भवती महिलाहरुलाइई खोप लगाउनुको साथ साथै बच्चाको तौल,पोलियो थोपा खुवाउनुको साथै स्वच्छ परिवार सुखको आधार नामक कार्यक्रम सन्चालन गरि सम्पन्न गरियो  ।









No comments:

Post a Comment