Monday, August 19, 2019

सहयोग

 रामग्राम नगरपालिका निवासी श्री श्याम कुमार बस्याल ज्युले जहदा सामुदायिक पुस्तकालय तथा स्रोत  केन्द्रलाई विभिन्न बिधाका किताबहरु उपलब्ध गराईदिनु भएकोमा मुरिका मुरि धन्यवाद ज्ञापन गर्दछौ । साथै उहाको उत्तर उत्तर प्रगतिको कामना गर्दै यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौ ।
#अध्यक्ष तथा पुस्तक परिवार




No comments:

Post a Comment